नियम १२
बचाउ
यी नियमहरूमा लेखिए जति कुराहरूमा यही नियमबमोजिम र यी नियमहरूमा नलेखिए जति कुराहरूमा प्रचलित नेपाल कानूनबमोजिम हुनेछ ।
न्याय प्रशाासन ऐन, २०४८ द्वारा रूपान्तर गरिएको ।
„ निजामती सेवा नियमावली, २०५० मिति २०५०।३।२८ बाट लागू भईसकेको छ ।