दफा
लेखापरीक्षण

७. लेखापरीक्षण

१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) समितिको लेखापरीक्षण प्रचलित कानुन बमोजिम हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसाब किताब जाँच्न वा
जचाउन सक्नेछ ।