दफा ७
लेखापरीक्षण
७. लेखापरीक्षण
(१) समितिको आय व्ययको लेखा नेपाल सरकारले अपनाएको तरिका बमोजिम राखिनेछ ।
(२) समितिको लेखापरीक्षण प्रचलित कानुनबमोजिम हुनेछ ।
(३) नेपाल सरकारले चाहेमा जुनसुकै बखत समितिको हिसाब किताब जाँच्न वा जचाउन सक्नेछ ।