नियम १२
लेखाविधि
यस नियमावलीमा प्रष्ट व्यवस्था भएकोमा बाहेक पेट्रोलियम उद्योगको कुल आय र खुद आय निर्धारण गर्ने लेखाविधि नियम र चलन अन्तर्राष्ट्रिय पेट्रोलियम उद्योगमा सामान्यतः लागू हुने लेखाविधि नियम र चलन अुनरूप हुनेछ ।