नियम २
२
२. परिभाषाः विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले कानूनी सहायतासम्बन्धी ऐन, २०५४ सम्झनुपर्छ ।
(ख) “समिति” भन्नाले ऐनको दफा २ को खण्ड (ख) र (ग) बमोजिमको केन्द्रीय तथा जिल्ला कानूनी सहायता समिति सम्झनुपर्छ ।
(ग) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनुपर्छ र सो शब्दले समितिको अध्यक्ष तथा सदस्य–सचिव समेतलाई जनाउ“छ ।