You are viewing the translated version of .
Schedule
(दफा २२ सँग सम्बन्धित)
इमान्दारी र गोपनियताको प्रतिज्ञा
म …………….. प्रतिज्ञा गर्दछुकि निगमको सञ्चालक वा महाप्रबन्धक वा कर्मचारी वा लेखापरीक्षकको हैसियतबाट निगममा आफ्नो पद सम्बन्धी समुच्चा काम कुरामा आफ्नो योग्यता औ क्षमताले भेटेसम्म परी आएको कर्तव्यको पालन इमान्दारीपूर्वक र सत्य निष्ठाले गर्नेछु ।
म पुन प्रतिज्ञा गर्दछ कि कुनै अनधिकृत व्यक्तिलाई निगम सम्बन्धी कुनै सूचना प्रकाश गर्न वा गर्न लगाउन वा निगमको अधीनमा रहेको र निगम सम्बन्धी कुनै किताव वा कागजपत्र निरीक्षण वा ग्रहण गर्न दिने छैन ।