You are viewing the translated version of .
(दफा २४ सँग सम्बन्धित)
शपथ
म … … … मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक प्रतिज्ञा
गर्दछु /ईश्वरको नाममा शपथ लिन्छु कि नेपालको राजकीय सत्ता र सार्वभौमसत्ता नेपाली
जनतामा रहेको नेपालका संविधान प्रति पूर्ण वफादार रहँदै ………. पदको कामकाज प्रचलित
कानुनको अधीनमा रही मुलुक र जनताको सोझो चिताइ, कसैको डर नमानी, पक्षपात नगरी,
पूर्वाग्रह वा खराब भावना नलिई इमान्दारिताका साथ गर्नेछु र आफ्नोे कर्तव्य पालनाको
सिलसिलामा आफुलाई जानकारीमा आएको कुरा म पदमा बहाल रहँदा वा नरहँदा जुनसुकै
अवस्थामा पनि कानुनको पालना गर्दा बाहेक अरू अवस्थामा कुनै किसिमबाट पनि प्रकट वा
सङ्केत गर्ने छैन ।
……………
मितिः हस्ताक्षरः …………………