You are viewing the translated version of .
अनुसूची–२
(नियम ६ को उपनियम (१) स“ग सम्बन्धित)श्री जलाधार संरक्षण अधिकृत,भू तथा जलाधार संरक्षण कार्यालय ……………………।
संरक्षित जलाधार क्षेत्रभित्रको निम्न लिखित जग्गामा भू–उपयोगिता प्रणाली अपनाई निम्न लिखित कामहरु गर्न निम्न बमोजिमको प्राविधिक ज्ञान तथा आर्थिक सहयोग आवश्यक भएकोले सोउपलव्ध गराई दिनु हुन निवेदन गरेको छु÷छौं ।
(१) जग्गाको विवरण ः–
(क) क्षेत्रफल
(ख) सिमाना
(ग) ……….
(२) कामको विवरण ः–
(क) ………..
(ख) …………
(ग) ………..
(३) आवश्यक प्राविधिक ज्ञान र सेवाको विवरण ः–
(क) …………..
(ख) …………..
(ग) …………..
(४) भू–उपयोगिता प्रणाली अपनाई गरिने कार्यको लागि चाहिने खर्चको विस्तृत विवरण ः–
(क) जम्मा लाग्ने रकम ः–
(ख) आफुले व्यहोर्ने रकम ः–
(ग) आर्थिक सहयोग माग गरेको रकम ः–
निवेदकको,–
दस्तखत ः–
पूरा नाम ः–
मिति ः–