You are viewing the translated version of अन्डर्‌राइटर.

Section 66
अन्डर्‌राइटर
बीमायोग्य व्यक्ति तथा सम्पत्तिमा निहित जोखिमको विश्लेषण गरी जोखिमाङ्कन गर्न सो विषयमा विज्ञता भएको व्यक्ति तथा संस्थाले निवेदन पेस गरेमा प्राधिकरणले अन्डरराइटरको इजाजतपत्र प्रदान गर्न सक्नेछ।