You are viewing the translated version of बीमाशुल्क.

Section 23
बीमाशुल्क
(१) ऐनको दफा ६४ को प्रयोजनको लागि चेकमार्फत्‌ बीमाशुल्क प्राप्त गरेकोमा बीमकको बैड्ढ खातामा त्यस्तो रकम जम्मा भएपछि मात्र बीमकले बीमाशुल्क प्राप्त गरेको मानिनेछ।

(२) (हवाई बीमा वा इञ्जिनियरिङ्ग बीमा अन्तर्गत एक वर्षभन्दा बढी अवधि रहेको परियोजनाको बीमा गर्दा बीमालेख जारी भएको एक वर्षभित्र बीमाशुल्क प्राप्त गर्ने गरी किस्ताबन्दीमा बीमाशुल्क लिन सकिनेछ।