You are viewing the translated version of दस्तूर.

Schedule 1
दस्तूर

द्रष्टव्य ः

(क) रित पूर्वकको प्रवेशपत्र बाहकलाई मात्र निकुञ्जभित्र प्रवेश गर्न दिइनेछ ।
(ख) घरपालुवा जीवजन्तुलाई राष्ट्रिय निकुञ्जको सुविधा प्राप्त बाटोबाट लैजाँदा दस्तुर लाग्ने छैन ।
(ग) खर खडाई पूर्जीको म्याद तीन दिनको हुनेछ ।
(घ) गाइड शुल्क बुझाउने गाइडलाई निकुञ्ज प्रवेश दस्तुर लाग्ने छैन ।
(ङ) व्यावसायिक जङ्गल ड्राइभमा प्रयोग गरिने सवारी साधनमा देहायमा

तोकिएको सङ्ख्या भन्दा बढी पर्यटक राख्न पाइने छैन ः–
(१) कार – ४ जना
(२) जीप – १० जना
(३) भ्यान – १५ जना
(च) प्रवेशपत्र वा अनुमतिपत्र नलिई निकुञ्जभित्र प्रवेश गर्ने वा उपरोक्त बमोजिम कुनै काम गर्ने व्यक्तिलाई तोकिएको दस्तुरमा शत प्रतिशत थप दस्तुर लिई प्रवेशको अनुमति दिइनेछ ।