You are viewing the translated version of सजाय.
Section 33
सजाय
(१) दफा ३२ बमोजिम कसूर गर्ने व्यक्तिलाई कसूरको मात्रा हेरी पचास हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) उपदफा (१) मा उल्लेख भएकोमा बाहेक यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम विपरीत हुने गरी कसैले कुनै काम गरेमा त्यस्तो व्यक्तिलाई तीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ।