Section 24
कर्मचारी
: (१) प्रज्ञा प्रतिष्ठानमा आवश्यक संख्यामा कर्मचारीहरु रहनेछन्।
(२) उपदफा (१) बमोजिमका कर्मचारीको नियुक्ति, पारिश्रमिक, सुविधा तथा सेवाका शर्तहरू तोकिए बमोजिम हुनेछन्।