Section 31
शपथ
: आफ्नो कार्यभार सम्हाल्नुअघि कुलपतिले प्रधानमन्त्री समक्ष र उपकुलपति, सचिव र सदस्यले कुलपति समक्ष अनुसूची बमोजिमको ढाँचामा शपथ लिनु पर्नेछ ।