Section 24
खारेजी
कालोबजार ऐन, २००८, मीलमा बनेको कपासको सूती धागो र सूती कपडाको चोर बजारी र चोरी निकासी नियन्त्रण कानुन २००८, नेपाल खाद्यान्न सञ्चय निवारण ऐन, २००९ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ८ को उपदफा (१) को खण्ड (ग) खारेज गरिएकोछ ।