Section 24
डीन
(१) डीन सड्ढायमा पूरा समय काम गर्ने प्रमुख पदाधिकारी हुनेछ ।
(२) डीनको नियुक्ति कार्यकारी परिषद्बाट हुनेछ ।
(३) डीनको पदावधि चार वर्षको हुनेछ ।
(४) डीनको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरु तोकिए बमोजिम हुनेछन् ।