Rule 10
पदावधि
(१) राजपत्राङ्कित विशिष्ट श्रेणी सरह वा सोभन्दा माथिका कर्मचारीको पदावधि पाँचवर्षको हुनेछ ।
(२) यो नियमावली प्रारम्भ हुँदाका बखत वहाल रहेका राजपत्राङ्कित विशिष्ट श्रेणी सरह वा सो भन्दा माथिका कर्मचारीको पदावधि निज त्यस्तो पदमा वहाल रहेको दिनदेखि गणना गरिनेछ ।