Rule 2
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा ः
(क) “कर्मचारी” भन्नाले समूहको स्थायी पदमा बहाल रहेको कर्मचारी सम्झनुपर्दछ ।
(ख) “मन्त्रालय” भन्नाले सामान्य प्रशासन मन्त्रालय सम्झनु पर्छ ।
(ग) “सचिव” भन्नाले नियम ५ को उपनियम (२) वमोजिमको सचिव सम्झनु पर्छ ।
(घ) “समूह” भन्नाले नियम ३ वमोजिम कायम भएको समूह सम्झनु पर्छ ।
(ङ) “ऐन” भन्नाले निजामती सेवा ऐन, २०४९ सम्झनु पर्छ ।