Rule 2
परिभाषा
: विषय वा प्रस·ले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६ सम्झनु पर्छ ।
(ख) “समिति” भन्नाले नियम २९ बमोजिम गठन भएको बाल श्रम निवारण समिति सम्झनु पर्छ ।
(ग) “बाल श्रम निवारण कोष” भन्नाले ऐनको दफा २४ बमोजिम स्थापना भएको बाल श्रम निवारण कोष सम्झनु पर्छ ।