Section 22
पुनरावेदन
दफा २१ बमोजिम श्रम कार्यालयले गरेको सजाय उपर चित्त नबुझ्ने व्यक्तिले त्यस्तो सजायको आदेश पाएको मितिले पैंतिस दिनभित्र श्रम अदालतमा पुनरावेदन गर्न सक्नेछ ।
तर कैदको सजाय तोकिएकोमा सो उपर उच्च अदालतमा पुनरावेदन गर्नु पर्नेछ ।