प्रस्तावना 0
प्रस्तावना
ः अन्तर्राष्ट्रिय कानुन तथा प्रचलन अनुसार विदेशी राज्य र विदेशी राज्यका कुटनैतिक प्रतिनिधि तथा कर्मचारीलाई सुविधा तथा उन्मुक्ति प्रदान गर्ने सम्बन्धमा व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।