प्रस्तावना 0
प्रस्तावना
ः देश विकासको लागि राष्ट्रिय आयमा बृद्धि गर्न विदेशी लगानीमा कर लगाउनवाञ्छनीय भएकोले, श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट नेपालको संविधानको धारा ९३ अनुसार यो ऐन बनाइबक्सेको छ ।