Rule 43
फ्रिक्वेन्सी
(१)फ्रिक्वेन्सीको स्तर ५० साइकल प्रति सेकेण्ड ५० हर्ष कायम गर्नु पर्नेछ । (२) उपनियम (१) बमोजिम कायम गरिएको फ्रिक्वेन्सीको स्तरमा २.५ प्रतिशत भन्दा घटी वा बढी गर्न पाइने छैन ।