Section 28
सजाय
कुनै व्यक्तिले दस्तुर नबुझाई सवारी साधन चलाएमा बोर्डले निजलाई एकहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ । दस्तुर नबुझाई पुन सवारी साधन चलाएमा निजलाई बोर्डले पटकै पिच्छे पाँचहजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।