Section 53
सजाय
: दफा ५२ बमोजिमको कसुरमा देहाय बमोजिम सजाय हुनेछ:-
(क) खण्ड (क) र (ण) बमोजिमको कसूर गरेमा दश लाख रुपैयाँ जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय,
(ख) खण्ड (ख), (घ), (ङ), (च), (छ), (ज), (झ), (ञ), (ट), (ठ), (ड) र (त) बमोजिमको कसूर गरेमा पच्चीस हजारदेखि पचास हजारसम्म जरिबाना,
(ग) खण्ड (ग) बमोजिमको कसुर गरेमा पचासहजार रूपैयाँसम्म जरिवाना वा एक वर्षसम्म कैद वा दुवै सजाय,
(घ) खण्ड (ढ) बमोजिमको कसूर गरेमा विज्ञापन प्रशारण गर्नेलाई दश हजार रुपैयाँ जरिबाना।