Section 23
हदम्याद
सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी कसूर सम्बन्धी मुद्दा दायर गर्न हदम्याद लाग्ने छैन ।