Rule 1
१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “विद्युतीय कारोबार नियमावली, २०६४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।