दफा १३
बिदा दिने अधिकारी
(१) महासचिवले पर्व बिदा र भैपरी आउने बिदा आफै लिन सक्नेछ र अन्य बिदा प्रतिनिधिसभाको सभामुखबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) प्रतिनिधिसभाको सचिवले पर्व बिदा र भैपरी आउने बिदा महासचिवबाट र अन्य बिदा प्रतिनिधि सभाको सभामुखबाट स्वीकृत गराउनु पर्नेछ ।
(३) राष्ट्रियसभाको सचिवले पर्व बिदा र भैपरी आउने बिदा महासचिवबाट र अन्य बिदा राष्ट्रिय सभाको अध्यक्षबाट स्वीकृत गराउनु पर्नेछ ।
(४) महासचिव र सचिवको बिदाको अभिलेख संघीय संसद सचिवालयले राख्नेछ ।