दफा ३
योग्यता
महासचिव तथा सचिव हुनको लागि देहाय बमोजिमको योग्यता पुगेको हुनु पर्नेछः-
(क) नेपालको नागरिक,
(ख) नेपाल सरकारबाट मान्यता प्राप्त विश्वविद्यालयबाट कानून, प्रशासन, व्यवस्थापन, राजनीतिशास्त्र, अर्थशास्त्र वा समाजशास्त्र विषयमा स्नातकोत्तर उपाधी प्राप्त गरेको,
(ग) नियुक्त हुनुभन्दा तत्काल अगाडि कुनै राजनैतिक दलको सदस्य नरहेको, र
(घ) महासचिवको हकमा पैँतालीस वर्ष र सचिवको हकमा पैँतीस वर्ष उमेर पूरा भएको ।