नियम १५
अतिपौरख भास्कर
(१) नेपालको रक्षाको निमित्त कर्तव्य पालनको सिलसिलामा ज्यान जोखिममा राखी साहसपूर्ण काम गर्ने वा राम्रो समूह बनाई सफल परिणाम हासिल गराउने नेपाली सेनाका जवान वा अधिकृतलाई अति पौरख भास्करको अलङ्कार प्रदान हुन सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–५ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको अलङ्कारको बनौट तथा आकारप्रकार परिशिष्ट दुई अनुसूची–५ मा उल्लेख भए बमोजिम हुनेछ ।