नियम ३६
तारिका
१- प्रथम श्रेणीका मानपदवीहरूको तारिका हुनेछ । आफूले पाएको मानपदवीको तारिका सो मानपदवी पाउने व्यक्तिले कोटको देव्रेपट्टि लगाउनु पर्नेछ । तर महिलाले कोट लगाए वा नलगाए पनि दाहिनेतर्फ तारिका लगाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको तारिकाको बनौट तथा आकारप्रकार परिशिष्ट चार अनुसूची– २ मा उल्लेख भए बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको तारिकाको बनौट तथा आकारप्रकार परिशिष्ट चार अनुसूची– २ मा उल्लेख भए बमोजिम हुनेछ ।