नियम ४३
अधिकार प्रत्यायोजन
जिल्ला भूमिसुधार अधिकारीले आÇनै जवाफदेहीमा आफ्नो अधिकार आफू मातहतका अरू कर्मचारीद्वारा प्रयोग गराउन सक्नेछ ।