नियम २०ख
पुरस्कार
(१) ऐनको दफा ९ को उपदफा (६) र दफा १४क. को उपदफा (३) बमोजिम कसैले पुरस्कार पाउने भएमा भूमिसुधार अधिकारीले नियम २०क. बमोजिम काम सम्पन्न भईसकेपछि त्यस्तो पुरस्कारको रकम निकासाको लागि भूमिसुधार तथा व्यवस्थापन
विभागमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम रकम निकासाको लागि लेखी पठाउँदा नियम २०क. बमोजिम नेपाल सरकारको नाममा दर्ता हुन आएको जग्गा र पुरस्कार पाउने व्यक्तिको वरण तथा पुरस्कार वापत दिनु पर्ने रकम समेत उल्लेख गर्नु पर्नेछ ।
(३) उपनियम (१) को प्रयोजनको लागि त्यस्तो जग्गाको मोल कायम गर्दा रजिष्ट्रेशन प्रयोजनको लागि तोकिएको न्युनतम मूल्याङ्कनलाई आधार लिईनेछ ।
विभागमा लेखी पठाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम रकम निकासाको लागि लेखी पठाउँदा नियम २०क. बमोजिम नेपाल सरकारको नाममा दर्ता हुन आएको जग्गा र पुरस्कार पाउने व्यक्तिको वरण तथा पुरस्कार वापत दिनु पर्ने रकम समेत उल्लेख गर्नु पर्नेछ ।
(३) उपनियम (१) को प्रयोजनको लागि त्यस्तो जग्गाको मोल कायम गर्दा रजिष्ट्रेशन प्रयोजनको लागि तोकिएको न्युनतम मूल्याङ्कनलाई आधार लिईनेछ ।
भूमि सम्बन्धी नियमहरू, २०२१
परिच्छेद - २
नियम ३: लगत लिनेनियम ४: सूचना दिनेनियम ५: हाजिर हुनेनियम ६: तयारी लगतको प्रकाशननियम ७: उजूर गर्न सक्नेनियम ८: लगत लिने सम्बन्धमा अधिकारनियम ९: मोहीहरूलाई मोहियानी हकको प्रमाणपत्र दिनेनियम १०: लगतको जिम्मानियम ११: Xxxxxxxनियम ११क: Xxxxxxxनियम १२: अधिकारी तोक्नेनियम १३: जग्गाको मोल कायम गर्नेनियम १४: अधिकतम हदभन्दा बढी जग्गाको मोहीयानी हक प्राप्त गर्नेनियम १५: क्षतिपूर्तिनियम १६: अधिकतम हदभन्दा बढी भएको मोहियानी हक बापतको जग्गा बिक्री वा वितरणनियम १६क: जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्नेःनियम १६क: जग्गा सट्टापट्टा वा स्थानान्तरण गर्न निवेदन दिन सक्नेः
परिच्छेद - ३
नियम १७: अधिकारी तथा अदालत तोक्नेनियम १८: जग्गाको फाँटवारी दाखिल गर्ने सूचनानियम १९: ऐनको दफा १३ बमोजिम दाखिल भएको फा“टवारी र तत्सम्बन्धमा अन्य सुत्रबाट प्राप्त भएको सूचनाको जा“चबुझ गर्ने कार्यविधिनियम २०: ऐनको दफा १४ को उपदफा ( १) अन्तर्गत फा“टवारी तयार गरी प्रकाशित गर्नेनियम २०क: नेपाल सरकारको नाममा जग्गा दर्ता गर्नेनियम २०ख: पुरस्कारनियम २१: जग्गावालालाई दिइने क्षतिपूर्तिनियम २२: अधिकारी तोक्नेनियम २३: जग्गाको बिक्री वितरणनियम २४: जग्गाको मोल लिनेनियम २४क: जग्गावाला र मोहीले संयुक्त निवेदन दिनुपर्नेनियम २४ख: जग्गाधनी वा मोही एकजनाले आफ्नो भाग जग्गा छुट्याई लिन निवेदन दिनु पर्नेनियम २४ग: थप प्रमाण बुझ्न सक्नेनियम २४घ: बाटोको प्रयोजनको लागि जग्गा छुट्याउनु पर्नेनियम २४ङ: जग्गाको मूल्य कायम गर्नेनियम २४च: जग्गाको रकम बुझाउनु पर्नेनियम २४छ: मोही र जग्गाधनी बीच बा“डफा“ड सम्बन्धी अन्य व्यवस्थानियम २४छ१: जगा बाँडफाँडको कार्यविधिनियम २४ज: जग्गा रोक्का राख्न सक्नेनियम २५: अधिकारी तोक्ने
परिच्छेद - ४
नियम २६: अनिवार्य बचतको दर र सो जम्मा गर्ने म्यादनियम २६क: अनिवार्य बचत तथा कृषि ऋणलाई नगदीमा परिणत गर्नेनियम २६ख: जिन्सी ऋण दिने र बढी जिन्सी मौज्दात बिक्री गर्नेनियम २७: बचतको रसीद दिनेनियम २८: बचत रकमको जिम्मानियम २८क: को उपनियमनियम २८क: ग्राम समिति तथा नगर समितिको गठननियम २८ख: समितिले ऋण लिन सक्नेनियम २८ग: समितिको संचालननियम २९: अधिकारी र समिति तोक्नेनियम ३०: कृषि सम्बन्धी ऋणको फा“टवारी दाखिल गर्ने सूचनानियम ३१: ऋणको सा“वा र व्याजको वास्तविक रकम निश्चित गर्नेनियम ३२: असामी किसानहरूबाट ऋण असुल गर्नेनियम ३३: किसानहरूलाई ऋण उपलब्ध गराउनेनियम ३४: ऋण दिने प्रयोजननियम ३५: ऋणको किसिम र प्राथमिकतानियम ३६: व्याजको दरनियम ३६क: ऋण असूल गर्नेनियम ३७: वार्ड समितिको बैठकको कार्यविधिनियम ३८: समितिका सदस्यहरूलाई पारिश्रमिकनियम ३९: वार्ड समिति र समितिको निरीक्षणनियम ३९क: हिसाब किताबनियम ३९ख: बर–बुझारथनियम ३९ग: हिसाब किताबको जिम्मेवारीनियम ३९घ: बहुमुखी सहकारी संस्थाले गरेको काम गर्नेनियम ३९ङ: समितिका सदस्यहरूको पारिश्रमिक
परिच्छेद - ४क
परिच्छेद - ४ख
नियम ३९ड: जग्गाको खण्डीकरण नियन्त्रण तथा चक्लाबन्दी कार्यक्रमको संचालननियम ३९ढ: जग्गाको चक्लाबन्दी गर्ने प्रक्रियाको निर्धारणनियम ३९ण: छरिएका कित्ता एकीकरण गर्नेनियम ३९त: जग्गाको मूल्याङ्कन गर्नेनियम ३९थ: जग्गाको न्यूनतम एकाई निर्धारण गर्नेनियम ३९द: स्वेच्छाबाट चक्लाबन्दी गर्ने व्यवस्थानियम ३९ध: विभिन्न निकायको भूमिकानियम ३९न: स्थानीय चक्लाबन्दी समिति गठननियम ३९प: सहकारी खेती गर्नेलाई सुविधा दिइने
परिच्छेद - ५
नियम ४०: Xxxxxxxनियम ४१: भूमिसुधार अधिकारीहरूको नियुक्तिनियम ४१क: समिति गठन गर्नेनियम ४१ख: भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेनियम ४१ग: अव्यवस्थित बसोबासीलाई उपलब्ध गराउने जग्गाको स्थान र क्षेत्रफलःनियम ४१घ: बिवरण तथा तथ्याङ्क उपलब्ध गराउनु पर्नेःनियम ४१ङ: अव्यवस्थित बसोबासीको वर्गीकरण गर्नेःनियम ४१च: दस्तुर निर्धारणःनियम ४१छ: सूचना प्रकाशन गर्नु पर्नेनियम ४१ज: निवेदन दिनुपर्नेनियम ४१झ: दस्तुर नलाग्नेनियम ४१ञ: जग्गाको पहिचान तथा छनौट गर्नेःनियम ४१ट: आवाद कमोत गर्न छाड्नु पर्नेःनियम ४१ठ: जग्गाबाट हटाउने:नियम ४१ड: आवास उपलब्ध गराउन सक्ने:नियम ४१ढ: प्रदेश सरकार र स्थानीय तहको समन्वयमा काम गर्नेःनियम ४१ण: नेपाल सरकारले जग्गा उपयोगमा ल्याउनेः भूमिहीन दलित र भूमिहीन सुकुम्बासीले नियमनियम ४१त: नेपाल सरकारको नाममा दर्ता गर्न लेखी पठाउनेःनियम ४१थ: जग्गा उपलब्ध गराउने सम्बन्धी अन्य व्यवस्था:नियम ४१द: जग्गा उपलब्ध नगराइनेःनियम ४१ध: जग्गा धनी दर्ता प्रमाणपूर्जा उपलब्ध गराउनेनियम ४१न: स्वामित्व वा दर्ता श्रेस्ता सम्बन्धी समस्या समाधान गर्नेःनियम ४१प: अभिलेख राखे:नियम ४१फ: सजाय गर्ने अधिकारीःनियम ४२: वार्ड समितिको गठननियम ४३: अधिकार प्रत्यायोजननियम ४४: Xxxxxxxनियम ४५: अधिकारी, अदालत र समिति तोक्नेनियम ४६: कूत बुझाउने समयनियम ४६क: निर्देशिका जारी गर्न सक्नेनियम ४१६१: म्याद थप गर्न सक्नेः