नियम २५
अधिकार प्रत्यायोजन
यस नियमावली बमोजिम आफूलाई प्राप्त भएको अधिकार नेपाल सरकार, सञ्चार मन्त्रालयले अन्य कुनै निकाय वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
रेडियो संचार (लाइसेन्स) नियमावली, २०४९