दफा ५४
अधिकार प्रत्यायोजन
: (१) समितिले आफ्नो अधिकार मध्ये केही अधिकार अध्यक्ष, सदस्य वा समितिले गठन गरेको दफा १३ बमोजिमको उपसमिति वा प्रमुख कार्यकारी अधिकृतलाई प्रत्यायोजन गर्न सक्नेछ ।
(२) प्रमुख कार्यकारी अधिकृतले आफूलाई प्राप्त अधिकार मध्ये केही अधिकार कोषका अधिकृत कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।