दफा २४
स्वत
सुरक्षण हुने : सुरक्षित सदस्य संस्थाले आफ्नो संस्थामा रहेको सुरक्षण हुन सक्ने ग्राह्य निक्षेप सुरक्षित गर्न पहिलो पटकको सुरक्षण शुल्क कोषमा जम्मा गरेपछि दफा १९ को उपदफा (१) को अधीनमा रही कोषमा स्वतः सुरक्षण हुनेछ ।