नियम २९
अधिकारी र समिति तोक्ने
ऐनको दफा ४४, ४५, ५० र ५१ को प्रयोजनको निमित्त अधिकारीमा जिल्ला भूमिसुधार अधिकारीलाई र दफा ४६, ४७ र ४८ को प्रयोजनको निमित्त समितिमा समितिलाई तोकिएकोछ ।