नियम २२
अधिकृतले प्रयोग गर्ने पोशाक
अदालतमा प्राड विवाकबाट बहस पैरवीको लागि उपस्थित हुने अधिकृत तथा इजलास अधिकृतको रुपमा खटिने अधिकृतले नं.१ पोशाक प्रयोग गर्नु पर्नेछ ।