नियम २६
अध्यक्ष, सदस्य तथा रजिष्ट्रारको बैठक भत्ता र अन्य सुविधा
(१) अध्यक्ष, सदस्य तथा
रजिष्ट्रारले परिषद्को बैठकमा भाग लिंदा प्रत्येक बैठकको लागि अध्यक्षलाई एक हजार
रुपैयाँ र सदस्य तथा रजिष्ट्रारलाई एक हजार रुपैयाँ बैठक भत्ता दिइनेछ ।
(२) ऐन तथा यस नियामावली बमोजिम गठित समितिको बैठकमा भाग लिने
संयोजक, सदस्य, विशेषज्ञ र रजिष्ट्रारलाई प्रत्येक बैठकमा भाग लिए वापत आठ सय
रुपैयाँ बैठक भत्ता दिइनेछ ।
(३) अध्यक्षलाई सवारी इन्धन, आवसमा जडान टेलिफोन, इन्टरनेट र
पत्रपत्रिका वापत प्रति महिना एकमुष्ट पन्ध्र हजार रुपैयाँ लिइनेछ ।