नियम ३०
मतदाता
(१) निर्वाचन समितिको गठन हुँदाको बखत परिषद्मा नाम दर्ता भै सकेका
स्वास्थ्य व्यवसायीहरू सम्बन्धित विषय समूहबाट परिषद्मा प्रतिनिधित्व हुने सदस्य पदको
निर्वाचनमा मतदाता हुनेछन् ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका व्यक्तिहरु
परिषद्को सदस्य पदको निर्वाचनमा मतदाता हुन सक्ने छैनन् ः-
(क) नियम ८ को उपनियम (२) बमोजिम नाम दर्ता भएका गैर नेपाली
नागरिक,
(ख) दर्ता किताबबाट नाम हटाइएका स्वास्थ्य व्यवसायी,
(ग) नियमावली अनुसार अद्यावधिक नभएका स्वास्थ्य व्यवसायी ।