नियम २
परिभाषा
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ सम्झनु
पर्छ ।
(ख) “विषय समिति” भन्नाले नियम १२ बमोजिम गठन भएको विषय
समिति सम्झनु पर्छ ।
(ग) “पेशागत आचरण” भन्नाले नियम १३ बमोजिम निर्धारित पेशागत
आचरण सम्झनु पर्छ ।
(घ) “जाँचबुझ समिति” भन्नाले नियम १४ बमोजिम गठन भएको जाँचबुझ
समिति सम्झनु पर्छ ।
(ङ) “स्वास्थ्य संस्था” भन्नाले राष्ट्रिय वा अन्तर्राष्ट्रिय सरकारी वा गैर
सरकारी वा निजी स्तरबाट संचालित अस्पताल वा नर्सिङ्ग होम वा
प्राथमिक स्वास्थ्य केन्द्र वा स्वास्थ्य चौकी वा उपस्वास्थ्य चौकी वा अन्य
कुनै नामबाट संचालित स्वास्थ्य संस्था सम्झनु पर्छ ।
(च) “निर्वाचन” भन्नाले ऐनको दफा ४ को उपदफा (१) को खण्ड (च)
बमोजिमका सदस्यहरूको लागि हुने निर्वाचन सम्झनु पर्छ ।
(छ) “मतदाता” भन्नाले नियम ३० बमोजिमको मतदाता सम्झनु पर्छ ।
(ज) “उम्मेदवार” भन्नाले नियम ३१ बमोजिमको योग्यता पुगी निर्वाचनमा
उम्मेदवार भएको व्यक्ति सम्झनु पर्छ ।
(झ) “निर्वाचन समिति” भन्नाले नियम ३३ बमोजिम गठन भएको निर्वाचन