नियम २५
अध्यक्षको काम, कर्तव्य तथा अधिकार
ऐन तथा यस नियमावलीमा लेखिएका अन्य
व्यवस्थाको अधीनमा रही अध्यक्षको काम, कर्तव्य र अधिकार देहाय बमोजिमको
हुनेछ ः-
(क) परिषद्को बैठकमा छलफल गरिने विषयहरूको प्राथमिकता निर्धारण
गर्ने,
(ख) परिषद्द्वारा सञ्चालित योजना तथा कार्यक्रमहरूको अनुगमन तथा
मूल्याङ्कन गर्ने, गराउने र तत्सम्बन्धमा आवश्यक निर्देशन दिने,
(ग) परिषद्को काम कारबाई व्यवस्थित, प्रभावकारी र सुचारुरूपबाट
सञ्चालन गर्ने,
(घ) संस्थाको प्रमुखको हैसियतले गर्नु गराउनु पर्ने अन्य सम्पूर्ण कार्यहरू गर्ने,
गराउने ।