दफा १९
अध्यक्षको पद रिक्त हुने अवस्था
देहायको अवस्थामा अध्यक्षको पद रिक्त हुनेछ :-
(क) निजको पदावधि समाप्त भएमा,
(ख) निजको उमेर पैंसट्ठी वर्ष पूरा भएमा,
(ग) निजले नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय पाएमा,
(घ) निजले राजिनामा दिएमा,
(ङ) निजको मृत्यु भएमा,
(च) नेपाल सरकारले दफा १८ को उपदफा (३) बमोजिम पदमुक्त गरेमा ।