दफा १६
अध्ययन केन्द्र
(१)विश्वविद्यालयले विभिन्न विषयमा उच्च शिक्षा प्रदान गर्नको लागि आवश्यकता अनुसारअध्ययन केन्द्र सञ्चालन गर्न सक्नेछ ।
(२) विश्वविद्यालयले नेपाल सरकारको स्वीकृति लिई नेपाल बाहिर अध्ययन केन्द्र सञ्चालन गर्न सक्नेछ ।(३) अध्ययन केन्द्रको स्थापना र सञ्चालन सम्बन्धी
अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
(२) विश्वविद्यालयले नेपाल सरकारको स्वीकृति लिई नेपाल बाहिर अध्ययन केन्द्र सञ्चालन गर्न सक्नेछ ।(३) अध्ययन केन्द्रको स्थापना र सञ्चालन सम्बन्धी
अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।