दफा १७
कुलपति
(१) शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री विश्वविद्यालयको कुलपति हुनेछ ।(२) कुलपति विश्वविद्यालयको प्रमुख र सभाको अध्यक्ष हुनेछ ।(३) कुलपतिले विश्वविद्यालयको दीक्षा
न्त समारोहको अध्यक्षता गर्नेछ ।
(४) कुलपतिले आवश्यकतानुसार विश्वविद्यालयको निरीक्षण गर्न र विश्वविद्यालयलाई निर्देशन दिन सक्नेछ।