दफा ७२
अनादर भएको व्यहोरा प्रमिाणत गराई लिन सकिने
दफा ७१ बमोजिम जनाई सकेपछि धारकले नोटरी पब्लिकबाट अनादर भएको व्यहोरा प्रमाणित गराई लिन सक्नेछ ।