दफा १२
अभिकर्ता
अभिकर्ताले गरेको कामको निमित्त निजलार्ई त्यस्तो काम गर्न अख्तियारी प्रदान गर्ने मुख्य व्यक्ति उत्तरदायी हुनेछ ।