दफा ८
अनुसन्धान, परामर्श तथा जनशक्ति उत्पादन गर्न सक्नेः
८. अनुसन्धान, परामर्श तथा जनशक्ति उत्पादन गर्न सक्नेः
समितिले स्वास्थ्य क्षेत्रको विकासका लागि अध्ययन अनुसन्धान गर्ने, परामर्श सेवा उपलब्ध गराउने तथा स्वास्थ्य सम्बन्धी प्राविधिक जनशक्ति उत्पादनका लागि तालीम तथा प्रशिक्षणहरू प्रदान गर्न
सक्नेछ ।
८ क. सेवा करारमा लिन सक्नेः यस गठन आदेशमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि समितिले अस्पतालको लागि आवश्यक पर्ने कुनै सेवा अवधि तोकि सेवा करारमा लिन सक्नेछ ।