दफा १२
उप–समिति
१२. उप–समितिः
(१) समितिले आफ्नो काममा सहयोग पु¥याउन आवश्यकता अनुसार विभिन्न उप–समिति गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठित उप–समितिको काम, कर्तव्य, अधिकार र कार्यविधि समितिले तोकिदिए बमोजिम हुनेछ ।