नियम २७
अन्य निबृत्तभरण प्रणाली व्यवस्थापन गर्न सक्ने
(१) कोषले ऐनको दफा ३३ को उपदफा (३) बमोजिम कोष मार्फत निवृत्तभरण प्रणाली लागू हुने गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहका अन्य कुनै निकायले बनाएको कानून बमोजिमको निवृत्तभरण कोष समेत व्यवस्थापन गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम अन्य निवृत्तभरण कोष व्यवस्थापन गरेको अवस्थामा ऐन बमोजिमको निवृत्तभरण कोष र अन्य निवृत्तभरण कोषको विवरण र लेखा अलग-अलग राख्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम अन्य निवृत्तभरण कोष व्यवस्थापन गरेको अवस्थामा ऐन बमोजिमको निवृत्तभरण कोष र अन्य निवृत्तभरण कोषको विवरण र लेखा अलग-अलग राख्नु पर्नेछ।